खडेरीको चपेटामा मधेश : धान सुक्दै, जमिन चिरिँदै, सरकार संकटग्रस्त घोषणा गर्दै

खडेरीको चपेटामा मधेश : धान सुक्दै, जमिन चिरिँदै, सरकार संकटग्रस्त घोषणा गर्दै

मधेश प्रदेश यतिबेला गम्भीर खडेरीको सामना गरिरहेको छ। खेतमा रोपिएको धान सुक्दै गएको छ र जमिनमा धाँजा फाट्न थालेको छ। सरकारले विपद् संकटग्रस्त घोषणा गर्दै प्राविधिक टोलीसमेत खटाएको छ।

Read More
सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वानपछि पनि गोलीबारी जारी

सीमा विवाद चर्किंदै, थाइल्याण्ड–कम्बोडिया युद्धविराम आह्वान

थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको कारण चर्किएको तनाव तेस्रो दिनमा प्रवेश गर्दा पनि युद्धविरामको आह्वानले असर नगरेको देखिएको छ। लगातारको गोलीबारी, झडप र विस्थापनका कारण मानवीय संकट गहिरिँदै गएको छ।

Read More
साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण सुरु गर्छौं : मन्त्री महर्जन

मन्त्री महर्जन : साउनभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण सुरु गर्छौं

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ई–ड्राइभिङ लाइसेन्स छपाइ र वितरण सुरु हुने जानकारी दिएका छन्। उनले हालै सुरु गरिएको ईडीएल प्रणालीले सकारात्मक असर पार्न थालेको दाबी गरेका छन्।

Read More
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

झापामा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु  

झापाको दमक-४ चियाबगानस्थित आज बिहान बसको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै गरेको प्रदेश नं १–०१–००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमकबाट ताराबारीतर्फ जाँदै गरेका साइकलयात्रीलाई ठक्कर दिएको थियो ।

Read More