त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
‘चीनसँग सूचना आदानप्रदानको अभावले नेपालमा विपद्को समस्या आउँछ’
काठमाडौं । नेपाली कांग्रेसले एकैपटक ठूलो संख्यामा नेतादेखि कार्यकर्तासम्मलाई कारबाहीको डण्डा चलाएको छ । गत स्थानीय तह, प्रदेश र संघीय निर्वाचनसम्म पार्टीका आधिकारिक उम्मेदवारहरुलाई असहयोग गरेको भन्दै कांग्रेसले कारबाहीको डण्डा चलाएको हो । पार्टीको अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा गत असार ९ देखि १७ गतेसम्म बसेको बैठकले उनीहरुमाथि कारबाहीको डण्डा चलाउने निर्णय गरेको हो…
काठमाडौं । मंगलबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बोलेको विषयमा सबैको चासो बढ्यो । उनले प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएका केही मानिसहरु उतै बसे भन्ने आरोप थियो । रास्वपाले भिजिट भिसा प्रकरणबारे संसदमा आवाज उठाइरहेको बेला नै यो कुरा आएपछि थप चासो हुने नै भयो । विपक्षी दलहरुले त्यसलाई मसला…
काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटी भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई अन्तिम रुप दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले कार्यविधिका बारेमा मंगलबारबाट काम सुरु गरेको र आजको बैठकले अन्तिम रुप दिएको…
काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो । वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले…
परराष्ट्र मन्त्रालयले हालै प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा गएकाहरु सबै फर्किएको स्पष्ट पारेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणका क्रममा गएका केही व्यक्तिहरु उतै बसेको आशंका व्यक्त गरेकी थिइन् । त्यसको विषयमा प्रधानमन्त्रीको सचिवालयले समेत प्रष्ट पारिसकेको छ ।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले संयमता, सहकार्य र संवैधानिक मर्यादाभित्र रहेर समयमै बजेट ल्याउन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन्।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको मौद्रिक नीति र बाफिया विधेयकमाथि चासो बढेसँगै संसददेखि सार्वजनिक कार्यक्रमसम्म सक्रियता देखिएको छ, जसले आर्थिक सुधारको दिशामा नयाँ आशा जगाएको छ।
राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणलाई लिएर नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र एमाले सचिव रघुवीर महासेठबीच आरोप–प्रत्यारोप चुलिएको छ, जसले जनकपुरको विकास र राजनीतिक वातावरणमा तरंग ल्याएको छ।