‘लिटिल बुद्ध’ रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

‘लिटिल बुद्ध’ भनेर चिनिने रामबहादुर बम्जनविरुद्ध करिब ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ।

Read More

बारामा पुनःस्थापना केन्द्रमा कुटपिटबाट मृत्यु: दोषीलाई कडा कारबाहीको माग

बाराको कलैया उपमहानगरपालिका–१ स्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा कुटपिटबाट ३२ वर्षीय प्रदीपप्रसाद मण्डलको मृत्यु भएको घटनाका दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन पीडित परिवारले माग गरेको छ।

Read More

लुम्बिनी प्रदेश सभामा प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन गर्नुहुनेछ। त्यसपछि दाङको घोराहीमा आयोजना हुने एमालेको जनसभामा ५० हजारभन्दा बढीको उपस्थिति रहने अनुमान गरिएको छ।

Read More

हेटौंडा-काठमाडौँ फाखेल-मातातीर्थ सडक चैत २१ सम्म बन्द

हेटौँडा–काठमाडौँ जोड्ने फाखेल–मातातीर्थ सडक मर्मत तथा स्तरोन्नति कार्यका लागि फागुन ५ देखि चैत २१ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ।

Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

आजको मौसम: देशका पहाडी र हिमाली भेगमा आंशिक बदली

आज देशभर पश्चिमी वायुको प्रभाव रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु-कुहिरो लाग्न सक्छ। मौसमले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

Read More