दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

दमौली (तनहुँ), १४ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो । अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए…

Read More
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

Read More

राजधानीका हाइकिङ क्षेत्रमा लुटपाट मच्चाउने धनबहादुर स्याङ्तान पक्राउ

काठमाण्डौंः राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ । काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा…

Read More

सिरहाबाट ब्राउनसुगर र गाँजासहित तीन युवक पक्राउ –

सिरहा : सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले सञ्चालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको हो। पसलबाट लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य…

Read More
भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

Read More
रास्वपा महामन्त्री विवाद निर्वाचन आयोगमा

रास्वपा महामन्त्री पदमुक्तसम्बन्धी विवाद निर्वाचन आयोगमा

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमुक्तसम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको छ। मुकुल ढकालले आफूलाई पदमुक्त गर्ने निर्णयलाई अवैधानिक भन्दै आयोगमा निवेदन दिएका छन्।

Read More
गण्डकी प्रदेशमा २३३ किमी पक्की सडक निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न भएका क्रमागत बहुवर्षीय र सालबसाली आयोजनामार्फत सडक कालोपत्र र ढलान भएको जनाएको छ।

गण्डकी प्रदेशमा २३३ किमी पक्की सडक निर्माण

गण्डकी प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा २३३ किलोमिटर पक्की सडक निर्माण गरेको छ, जसमा २१ मोटरेबल पुल, १९ झोलुङ्गे पुल, र २५ भवन समावेश छन्। बजेटको प्रभावकारी प्रयोगले विकासमा सुधार भएको छ।

Read More
महोत्तरीमा क्रसर उद्योगको खाडलमा डुबेर बालकको मृत्यु

महोत्तरीमा क्रसर उद्योगको खाडलमा डुबेर बालकको मृत्यु

महोत्तरीको रातुखोलामा क्रसर उद्योगले बनाएको खाडलमा डुबेर १३ वर्षीय बालक रिदम विश्वकर्माको मृत्यु भएको छ। पौडी खेल्न गएका बालक घर नफर्किएपछि खोजतलास गर्दा मृत अवस्थामा भेटिएका हुन्। क्रसर उद्योगले मापदण्डविपरीत २० फिटमाथिका खाल्डा बनाएको क्षेत्रमा वर्षाको पानी जमेर पोखरी बनेको थियो। यसअघि पनि यस्तै खाडलमा एक १६ वर्षीय युवकको ज्यान गएको थियो।

Read More
काठमाडौँ उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान साउन १५ सम्म

काठमाडौँ उपत्यकामा पोलियो रोग विरुद्धको विशेष खोप अभियान साउन १५ सम्म

काठमाडौँ उपत्यकामा पोलियो रोगविरुद्धको विशेष खोप अभियान साउन १५ गतेसम्म सञ्चालन हुने भएको छ। टुकुचा खोला र वाग्मती नदीमा पोलियो जीवाणु भेटिएपछि स्वास्थ्य मन्त्रालयले थप तीन दिनसम्म अभियान जारी राख्ने निर्णय गरेको छ।

Read More
सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा बर्खास्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले भूमि व्यवस्था मन्त्री टीका थापालाई बर्खास्त गरे

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई सरकारको नीति विपरीत काम गरेकाले बर्खास्त गरेका छन्।

Read More