सहरी र विद्यालय यातायातका लागि उपयुक्त मोडेल टाटा म्याजिक बीएस६ चितवनमा

सहरी र विद्यालय यातायातका लागि उपयुक्त मोडेल टाटा म्याजिक बीएस६ चितवनमा पनि

नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। कार्यक्रममा टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरियो ।

Read More
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन बढ्यो कुन घट्यो ?

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कुन बढ्यो कुन घट्यो ?

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकले तय गरेको मूल्यअनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिंगापुर डलर, जापानी येन, साउदी अरेबियन रियाल, कतारी रियालको भाउ वृद्धि भएको छ । 

Read More