जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

भोजपुरको बोखिममा जिप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १० जनामध्ये गम्भीर अवस्थामा रहेका तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

Read More
जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जनालाई काठमाडौं पठाइयो

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

Read More
डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डेल्धुराको खाद्य गुण नियन्त्रण कार्यालयमा कर्मचारी अभाव, अनुगमन प्रभावित

डडेल्धुराको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावका कारण नियमित कार्य प्रभावित भएको छ। दुई जिल्ला समेट्ने कार्यालयमा केवल एक प्राविधिक सहायकले सबै जिम्मेवारी सम्हाल्नुपरेको छ।

Read More