बीआरआई फ्रेमवर्क सम्झौता नगरी आयो नेपाल-चीन संयुक्त वक्तव्य

१‍८ मंसिर, काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान…

Read More

राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

१८ मंसिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शितल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् । राष्ट्रपति पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र संवर्द्धन भएमा मात्र मुलुकमा कानुनी राज्यको अवधारणा तथा…

Read More
बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ

बाँसगढी नगरपालिका-४ स्थित कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। नगद, तास र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

Read More
सभामुख देवराज घिमिरेको कानुन छलफलबारे सुझाव

सभामुख देवराज घिमिरे को कानुन छलफलबारे सुझाव

सभामुख देवराज घिमिरेले कानुन छलफलमा सुधार गर्दै सांसदहरूको सक्रियता बढाउन सरकारलाई आग्रह गरेका छन्। उनले संसदको भूमिका प्रभावकारी बनाउन नयाँ दृष्टिकोण आवश्यक रहेको बताएका छन्।

Read More
चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

चितवन लगातार जित निकाल्ने दाउमा,एनपीएल

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिन दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १ बजे सुरु हुनेछ ।

Read More