माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

काठमाण्डौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गर्नुभएको छ ।
पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उहाँले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्छ भत्रुभयो ।
तपाइको प्रतिक्रिया राख्नुहोस्

Source link

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *