मधेश प्रदेश सरकारले टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने

मधेश प्रदेश सरकारले टुटेश्वरनाथ मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले टुटेश्वरनाथ महादेव मन्दिरलाई पर्यटकीयस्थलका रुपमा विकास गर्ने घोषणा गरेका छन्। धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्वको यस मन्दिरको पूर्वाधार विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न विशेष पहल गर्ने प्रतिबद्धता प्रकट गरेका छन्।

Read More

पूर्वमन्त्री रायको हत्या आरोपमा एक जना पक्राउ, तीन जना पसेका थिए घरमा –

लालबन्दी : पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित निवासमै गएराति पूर्वमन्त्री रायको हत्या भएको थियो। प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको हो। सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनापछि प्रहरीले लालगढबाट तालिमप्राप्त कुकुर मगाएर अनुसन्धान थालेको बताए। घटनाको समयमा मन्त्री रायको घरमा राति साढे ९ बजे…

Read More
तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण::Nepal News Website

तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण

७ साउन, म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण…

Read More
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिए

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिए

कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिए

Read More
महिला भलिबल च्याम्पियनसिपमा नेपाल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै

महिला भलिबल च्याम्पियनसिपमा नेपाल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै

काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको  लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।

Read More
फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिनाको

Read More
मेची भन्सार कार्यालयले गर्यो १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन

मेची भन्सार कार्यालयले गर्यो १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन

मेची भन्सार कार्यालयले गर्यो १४ अर्ब २३ करोड रुपैयाँ राजश्व सङ्कलन । पूर्वका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ ।

Read More
ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान::Nepal News Website

ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर…

Read More
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका…

Read More
आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो::Nepal News Website

आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण…

Read More