झापाकी स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाण्डू, चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क लगन गाँठोमा कसिएका छन् । उनले स्नेहा दंगालसँग बिहे गरेका हुन् ।

केही समयअघि उनको प्रिज्मा खतिवडासँग प्रेम सम्बन्ध रहेको चर्चा थियो ।

उनीहरु लगातार म्युजिक भिडिओमा काम गर्ने क्रममा प्रेममा थिए । तर, पछि ब्रेकअप भएको थियो ।

अहिले लम्सालले दंगालसँग बिहे गरेका हुन् । दंगाल झापाकी हुन् ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *