प्रधानमन्त्रीमा एमाले अध्‍यक्ष ओलीद्वारा १६५ सांसदको समर्थनसहित दाबी पेस

सौर्य अनलाइन २०८१ असार २८ गते २२:३६ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा…

Read More
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

Read More

बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटेपछि उद्धार स्थगित

भरतपुर । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता भएको दुई वटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटेपछि उद्धार…

Read More

काठमाडौंको दक्षिणकालीमा पर्खाल भत्किएर बालिकाको मृत्यु

सौर्य अनलाइन २०८१ असार २८ गते १८:४३ मा प्रकाशित काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न ४ बजे उक्त पर्खाल भत्किएर ६…

Read More

सर्लाहीबाट काठमाडौँ हिँडेको विंगर सिन्धुलीमा दुर्घटना, ११ जना घाइते –

सर्लाही : सर्लाहीबाट काठमाडौँ जाँदै गरेको हाइस (विंगर) सिन्धुलीमा दुर्घटनामा परेको छ। आज दिउँसो पौने १२ बजेतिर सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्थित सुनकोशी-मरीन डाईभर्सन नजिक ०१३१ नम्बरको विंगर दुर्घटनामा ११ जना घाइते  भएका छन्। विंगर अनियन्रिरुत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ। दुर्घटनामा परी विंगरका  चालक सरोज राउत गम्भीर घाइते भई उपचारका लागि धुलिखेल…

Read More

अझै समय छ, सहकारी ठग जिवी राईलाई पक्राउ गर्नुहोस् : ज्ञानेन्द्र शाही

सौर्य अनलाइन २०८१ असार २८ गते १६:३९ मा प्रकाशित काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी, सुन तस्करीका आरोपित तथा निर्मला हत्याकाण्डका दोषीलाई छानविन तथा पक्राउ गर्न नसकिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विश्वासको मतसम्बन्धी छलफलमा भाग लिँदै उनले सहकारी…

Read More

भ्रष्टाचारका फाइल खोलेको २४ घण्टामै सरकार ढालियो : गृहमन्त्री लामिछाने

सौर्य अनलाइन २०८१ असार २८ गते १५:३३ मा प्रकाशित काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारविरुद्धका फाइल खोलेको २४ घण्टामै वर्तमान सरकारलाई ढालिएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने छलफलमा भाग लिँदै गृहमन्त्री लामिछानेले यस्तो दाबी गरेका हुन् । ‘भ्रष्टाचारका फाइल खोलेको खोई ? भनेर प्रश्न गरेको गर्यै…

Read More

माओवादीले लगानीभन्दा बढी नाफा खोज्याे : एमाले

सौर्य अनलाइन २०८१ असार २८ गते १४:४५ मा प्रकाशित काठमाडौं । नेकपा (एमाले) ले नेकपा (माओवादी केन्द्र) ले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै पार्टी सचिवसमेत रहेका एमाले सांसद योगेशकुमार भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई लागेको छ- कतै माओवादीले लगानीभन्दा बढी नाफा खोजेको हो कि…

Read More

जन्ती लिएर रौतहटबाट सर्लाही जाँदै गरेको बस पल्टियो, २ जनाको मृत्यु –

चन्द्रपुर : रौतहटमा जन्तीको बस (स्करपियो) पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गढीमाई नगरपालिका वडा नम्बर ६ सिंगारमन धर्मपुरमा बस दुर्घटनामा परेको हो। जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकी सर्लाहीको चक्रघट्टा घर फक्रिने क्रम अचानक सो ठाउँमा बस अनियन्त्रित भई सडकको छेउमा रहेको नहरमा पल्टिएको हो। दुर्घटनामा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर…

Read More