बाढीपहिरो पीडितलाई तत्काल राहत र उद्धारमा खट्न सरकारलाई अध्यक्ष नेपालको ध्यानाकर्षण
सौर्य अनलाइन २०८१ असार २७ गते १८:३४ मा प्रकाशित काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष नेपालले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै केही दिनको अविरल वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागहरूमा हालसम्म ८० जनाको निधन भएको, ५ जना बेपत्ता…


