भारतको मेघालयमा चार नेपालीको घाँटी रेटेर हत्या –

सर्लाही : भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ। उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको राजधानीबाट झन्डै १३० किलोमीटर टाढा उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो। प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान हुन नसकेको छैन्। उनीहरूको हात बाँधेर…

Read More

उपमेयर डंगोलकाे सुझाव: अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउनु

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोलले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई अरूसँग तुलना गरेर आफूलाई दुःखी नबनाउन आग्रह गरेकी छन्। एसइई उत्तीर्ण विद्यार्थीको सम्मानमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीद्वारा शनिबार राजधानीमा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसइई उत्तीर्णले स्वतन्त्रता होइन, झनै धेरै जिम्मेवारीको सुरुवात गर्ने बताइन्। डंगोलले विद्यार्थीलाई सही मार्ग छनोट गर्न…

Read More

बाढी,पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सातजना घाइते भएका छन् । देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब…

Read More

काठमाडौँमा ‘के पप वर्ल्ड फेस्टिभल’ सम्पन्न

कोरियन पप सङ्गीतप्रेमीका लागि मनोरञ्जन दिलाउने र कोरियाको आधुनिक संस्कृतिको अनुभूति गराउने उद्देश्यका साथ शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको आयोजनामा ‘के–पप वर्ल्ड फेस्टिभल’ सम्पन्न भएको छ । सन् २०११ देखि दक्षिण कोरियाको छाङ्वोन सहरमा आयोजना हुने ‘के–पप वल्र्ड फेस्टिभल’लाई लक्ष्यित गर्दै नेपालमा सन् २०१६ देखि कोरियाली राजदूतावासले के–पप क्षेत्रीय प्रारम्भिक चरणको…

Read More
गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…

Read More

जङ्गली च्याउ खाँदा तनहुँमा तीन जना बिरामी

जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन्। अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। बिरामी तीनै जनाको स्थानीय धुलिखेल…

Read More

डुवानको जोखिममा परेका १५० जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । लगातारको वर्षाले राप्ती नदीको तटीय क्षेत्र डुवानको जोखिममा परेका १५० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। राप्ती नदीमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेपछि बाँकेस्थित डुडुवा गाउँपालिका–१, चौफेरीका डुवानको जोखिममा परेका १५० जनालाई सुरक्षित स्थानमा सारिएको हो। नदीमा शनिबार साँझसम्म पानीको सतह आठ मिटर १३ सेन्टिमिटरसम्म पुगेको जल तथा मौसम विज्ञान कार्यालयले जनाएको छ।…

Read More

बागमती नदिमा आएको बाढिले किनारका बस्तीहरु डुबानमा (तस्बिर सहित )

शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा परेको अविरल वर्षाका कारण बागमती नदिको सतह बढेको छ । बागमती नदिमा आएको बाढिका कारण बागमती किनारका सुकुम्वासी बस्तीहरूमा बाढी छिरेको छ। काठमाडौँको टेकु दोभान पुरै डुबान परेको छ । बाढीले क्षति पुराएको बस्तीका तस्बिरहरू फोटो :दिपेश दर्शनधारी /नागरिक

Read More

धारा ७६(२) अनुसार ओली प्रधानमन्त्री, दाहालको विपक्षमा मत: कांग्रेस संसदीय दल

नेपाली कांग्रेसले संविधानको धारा ७६(२)अनुसार नै आगामी सरकार बन्ने जनाएको छ । शनिबार बसेको पार्टीको संसदीय दल बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबिच धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सहमति भएको उल्लेख गर्दै त्यो सहमतिको स्वागत गरेको हो।  यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्ताव संसदको कार्यसूचीमा…

Read More

पोखरासँगको हवाई र स्थलमार्ग टुट्यो

अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ।   स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ। वर्षाका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल…

Read More