गण्डकीका मुख्यमन्त्री अधिकारीलाई सघाउन राप्रपा सकारात्मक

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई सघाउन राप्रपा सकारात्मक

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्व सरकारलाई सघाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सकारात्मक देखिएको छ ।

मुख्यमन्त्री अधिकारी नियुत्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि गण्डकी सरकारलाई सघाउन राप्रपा सकारात्मक भएको हो ।

यसअघि राप्रपाले हालको गठबन्धनलाई नसघाउने बताउँदै आएको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *