ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न

ब्राइडल क्व्ट्युर रनवे–२०२५ को पहिलो अडिसन भव्य रूपमा सम्पन्न

शाह स्टुडियो एण्ड कम्पनीको आयोजनामा ब्राइडल क्व्ट्युर रनवे सिजन-२ को पहिलो अडिसन नक्सालको लिसारा रिसेप्सनमा सम्पन्न भएको छ। दोस्रो अडिसन असार ७ गते हुने आयोजकले जनाएको छ।

Read More