मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।

Read More
मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो मात्रामा चरेस, अफिम र गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।

Read More