सर्लाहीमा १६ वर्षपछि हत्या र डाँका आरोपित पक्राउ
सर्लाहीमा करिब १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका घटनाका आरोपित पक्राउ परेका छन्। प्रहरीले महेन्द्र रायलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सर्लाहीमा करिब १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका घटनाका आरोपित पक्राउ परेका छन्। प्रहरीले महेन्द्र रायलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
सर्लाहीको लालबन्दीमा चेकजाँचका क्रममा प्रहरीले पाँच किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का व्यक्ति फरार भएका छन्।
सर्लाहीको बलरा नगरपालिका–१० मा भएको दुई पक्षबीचको झडपमा १३ जना घाइते भएका छन् भने घटनाको अनुसन्धान र सुरक्षाको लागि प्रहरी परिचालन गरिएको छ।
सर्लाहीको लालबन्दीमा प्रहरीले ११० केजी गाँजा बरामद गरेको छ। कालिन्जोर खोलाको काँसघारीमा लुकाइ राखिएको अवस्थामा फेला परेको उक्त गाँजा लागुऔषध नियन्त्रण ब्युरो र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो।