काठमाडौँ महानगरको बजेट प्रक्रिया : उपप्रमुख सुनिता डङ्गोलको संयमित अपिल
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले संयमता, सहकार्य र संवैधानिक मर्यादाभित्र रहेर समयमै बजेट ल्याउन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन्।
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले संयमता, सहकार्य र संवैधानिक मर्यादाभित्र रहेर समयमै बजेट ल्याउन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार संरक्षण, कानुनी शासन, र समृद्ध समाज निर्माणका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ। मानव अधिकार उल्लङ्घन रोक्न र शान्तिपूर्ण, समानतामूलक समाज निर्माण गर्न सरकारले ठोस कदम चाल्ने उहाँको भनाइ छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीको १० वर्षे सशस्त्र संघर्षलाई पुनः ‘हिंसा’ को रूपमा परिभाषित गर्दै प्रजातन्त्र दिवसलाई जनस्तरबाट भव्य रूपमा मनाउनुपर्ने बताएका छन्।
उपप्रधानमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनले संविधान जारी गर्ने कार्यलाई सामान्य ठान्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै, सरकार अर्थतन्त्र सुधार र सार्वजनिक सम्पत्ति संरक्षणमा केन्द्रित रहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको एमाले-कांग्रेस संयुक्त सरकारले संसद्मा प्रतिपक्षी आवाज कमजोर हुने र सरकार बलियो बन्न नसक्ने आशंकाहरू उठिरहेका छन्। बलियो सरकारको आवश्यकता र असामान्य अवस्थाको विश्लेषण प्रस्तुत गरिन्छ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता अनुपम भट्टराईले लामिछानेमाथि सहकारी ठगीको आरोप रहे पनि महान्यायाधिवक्ता कार्यालयले ‘क्लिन चिट’ दिएको भन्दै रिट दर्ता गराएका हुन्। रिटमा लामिछानेले धारण गरेको जिम्मेवारीले अनुसन्धान प्रक्रियामा प्रतिकूल प्रभाव पार्ने र प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ। सर्वोच्च अदालतले यसअघि अस्विकार गरेको रिटलाई न्यायाधीश टेकप्रसाद ढुंगानाको आदेशपछि सोमबार दर्ता गरिएको हो।
नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको र जनताबाट निर्वाचितहरुले जे गरे पनि हुन्छ भन्ने दम्भले लोकतन्त्रलाई आघात पुर्याउने बताए।