काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार ५ घण्टा विद्युत काटिने

काठमाडौंको सतुंगल क्षेत्रमा शनिबार पाँच घण्टा विद्युत सेवा अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्र अन्तर्गत पर्ने सतुंगल फिडरका केही क्षेत्रमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत आपूर्ति रोकिनेछ

Read More
काठमाडौं र ललितपुरमा आज पाँचदेखि नौ घन्टासम्म विद्युत सेवा अवरूद्ध हुने भएको छ। मर्मत तथा कन्डक्टर अपग्रेडका लागि प्रयास गरिएको छ। विस्तृत जानकारी यहाँ

काठमाडौं र ललितपुरमा आज ५ देखि ९ घन्टासम्म विद्युत सेवा अवरूद्ध हुने

काठमाडौं र ललितपुरमा ५ देखि ९ घन्टासम्म विद्युत अवरुद्धित, मर्मत तथा कन्डक्टर अपग्रेड गर्न लागिएको।

Read More