प्रधानमन्त्री राहत कोषमा ६ अर्ब ३६ करोड जम्मा
रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ।
रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ।
भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएको छ।