बाढी–पहिरो पीडितको राहत र पुनर्निर्माणमा गम्भीर हुन सरकारलाई माओवादी केन्द्रको आग्रह
नेकपा माओवादी केन्द्रले हालैका बाढी तथा पहिरोबाट प्रभावित पीडितको उद्धार, राहत र पुनर्निर्माणमा सरकार गम्भीरताका साथ लाग्नुपर्ने आग्रह गरेको छ।
नेकपा माओवादी केन्द्रले हालैका बाढी तथा पहिरोबाट प्रभावित पीडितको उद्धार, राहत र पुनर्निर्माणमा सरकार गम्भीरताका साथ लाग्नुपर्ने आग्रह गरेको छ।
ताप्लेजुङ जिल्लाभित्रका ६१ वडामध्ये २३ वटा वडाहरू पहिरोको उच्च जोखिममा छन्। जिल्लाका नौ स्थानीय तहका ६१ वडामध्ये २३ वडा पहिरोको उच्च जोखिममा र ३७ वडा जोखिममा रहेकाे बताइएको छ।