बागमती नदीमा बढ्यो जलसतह, सिँचाइ आयोजनाका ३६ ढोका खुला
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
बागमती नदीमा जलसतह बढे पनि अवस्था सामान्य रहेको छ। दिउँसो १२ बजेको मापनअनुसार जलसतह ३.९० मिटर पुगेको छ भने बागमती सिँचाइ आयोजनाका ३६ वटै ढोका खोलिएका छन्।
बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।