बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै
बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।