निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले वीपीलाई जेल हाले : प्रधानमन्त्री ओली

निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन राजाले वीपीलाई जेल हाले : प्रधानमन्त्री ओली

वीपी कोइरालाको ४२ औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको वीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले डेढ दशकमा सबै जनतालाई प्रधानमन्त्री सो सरहको जीवनयापन गर्ने अवस्थामा पुर्‍याउँछु भनेकैले बिपीलाई जेलमा हालिएको बताए ।
सोही कारण वीपीलाई आठ वर्षसम्म सुन्दरीजल बन्दीगृहमा थुनिएको उनले सुनाए ।

Read More
प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने

प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ सोमबार बिहान लिने भएका छन् ।उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान ११ बजे शपथ लिने विशेष कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

Read More