विपन्न नागरिक उपचार कार्यक्रम स्वास्थ्य बीमासँग एकीकृत

विपन्न नागरिक उपचार कार्यक्रम स्वास्थ्य बीमासँग एकीकृत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छरपस्ट रहेका स्वास्थ्य उपचार कार्यक्रमलाई एकीकृत गर्ने उद्देश्यले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२’ (पहिलो संशोधन) स्वीकृत गरेको छ। यससँगै मिर्गौला रोग, क्यान्सर, मुटु लगायत ८ प्रकारका कडा रोगको उपचार सुविधा अब स्वास्थ्य बीमा बोर्डमार्फत एकीकृत रूपमा उपलब्ध हुने भएको छ। सरकारले यस कदमलाई स्वास्थ्य सुरक्षालाई व्यवस्थित, पारदर्शी र सबैका लागि सहज बनाउन महत्त्वपूर्ण माइलस्टोनका रूपमा लिएको छ।

Read More
केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव: उपराष्ट्रपति यादवद्वारा उद्घाटन

केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव: उपराष्ट्रपति यादवद्वारा उद्घाटन

उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका अस्पतालहरूले आँखाको उपचार सेवामा उल्लेखनीय फड्को मारेको बताउनुभएको छ। सोमबार रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सव (५० औं वार्षिकोत्सव) को अवसरमा आयोजित समारोहमा उहाँले नेपालमा आँखाको उपचारमा भएको प्रगति समग्र राष्ट्रकै लागि गर्वको विषय भएको बताउनुभयो।

Read More