सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

सञ्चालनमा आयो स्याफ्रुबेँसी–रसुवागढी सडकखण्ड

असार २४ गतेको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड आज साउन ४ गतेदेखि पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सुरक्षाका मापदण्ड पालना गर्दै हाल हलुका सवारीलाई अनुमति दिइएको छ भने क्रमिक रूपमा मालवाहक सवारी पनि सञ्चालनमा ल्याइने बताइएको छ।

Read More
सिरहामा ७१ लाख नगद र लागुऔषध सहित ५ जना पक्राउ

सिरहामा ७१ लाख नगद र लागुऔषध सहित ५ जना पक्राउ

सिरहामा लागुऔषध र स्रोत नखुलेको ठूलो रकमसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा दाजुबहिनी, एक हुण्डी कारोबारी र दुई युवाहरू छन्, जसको साथबाट ब्राउन सुगर, लाखौँ नगद, मोबाइल र डिजिटल तराजु समेत बरामद भएको छ।

Read More
बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउँदै २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठमा अनलाइन जुवा खेलाउँदै २३ भारतीय नागरिक पक्राउ

बूढानीलकण्ठ–३ मा अनलाइन जुवा खेलाइरहेको अवस्थामा २३ भारतीय नागरिक पक्राउ, ८८ मोबाइल, १० ल्यापटप, र नगद बरामद। प्रहरीले अनुसन्धान अघि बढाउँदै।

Read More