बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।