गोरखामा बाढीले तीन घर बगायो

गोरखामा बाढीले तीन घर बगायो : चुमनुब्री गाउँपालिका

गोरखाको चुमनुब्री गाउँपालिका–४ मा मान्द्रुङ खोलामा आएको बाढीले तीन घर बगाएको छ। बाढीले एउटा फलामको पुलमा समेत क्षति पुर्‍याएको छ।

Read More