देवदह नगरपालिकाको आर्थिक बजेट , राजस्व संकलन र अनुदान

देवदह नगरपालिकाको आर्थिक बजेट , राजस्व संकलन र अनुदान

देवदह नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। बजेटमा संघीय र प्रदेश सरकारबाट अनुदान, आर्थिक, सामाजिक, पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ। यद्यपि, बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ।

0Shares
Read More
मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीको प्रश्न ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहमाथि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले गम्भीर प्रश्न उठाउँदै नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिइन्। उनले महानगरको दरबारमा रजगज गर्दा कार्यपालिकामा छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत भएको बताइन्।

0Shares
Read More
रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार बेलुका बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ मा एक १३ वर्षीय बालक निराजन पाख्रिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।

0Shares
Read More
वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको युरिया मल बरामद

वीरगञ्जमा अवैध युरिया मल ,१० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद

वीरगञ्जमा पर्सा प्रहरीले भारतबाट अवैध ढङ्गले भित्र्याएको १० लाख मूल्य पर्ने सात सय १२ बोरा युरिया मल बरामद गरेको छ। गैरकानुनी रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याइएको मल भण्डारण गरिएको अवस्थामा फेला परेको हो।

0Shares
Read More
इदको दिन हतियार प्रहार गरे पनि उनको चार दिनपछि मृत्यु भएको हो।

इदको दिन हतियार प्रहार, चार दिनपछि व्यवसायीको मृत्यु

बकर इदको दिन राजविराजका ३२ वर्षीय औरंगजेब मिया फलामको हतियार प्रहारबाट गम्भीर घाइते भए। उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको छ। हत्या आरोपमा मो नसिर पक्राउ परेका छन्, जबकि अन्य आरोपितहरू फरार रहेका छन्।

0Shares
Read More
चपुरमा भारतिय स्कार्पियो दुर्घटना,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

चपुरमा भारतिय स्कार्पियो दुर्घटना ,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

चन्द्रपुर नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना नगरपालिकाको पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक भएको हो। मृतक र घाइतेहरूको विवरणसहित प्रहरीको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उपचार बारास्थित निजगढ सामुदायिक अस्पताल र वीरगंजमा भइरहेको छ।

0Shares
Read More
काठमाडौँमा पहिलो पटक आँप मेला सुरु, सर्लाहीसहित तराईका विभिन्न भेगका ताजा आँप उपलब्ध

काठमाडौँमा पहिलो पटक आँप ,मेलामा सर्लाहीसहित विभिन्न भेगका ताजा आँप

सर्लाहीसहित नेपालका तराई भेगबाट ल्याएर काठमाडौँमा पहिलो पटक आँप मेला सुरु भएको छ। ‘नेपालको उत्पादनलाई समर्थन गरौँ, ताजा र स्वादिलो आँपको आनन्द उठाऊँ’ भन्ने नाराका साथ मेलामा १५ प्रकारका आँप र आँपबाट उत्पादन गरिएका परिकार राखिएको छ।

0Shares
Read More
बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा आगलागी , ध्वस्त भयो जलेर

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्स बिहीबार साँझ करिब साढे ६ बजे लागेको आगलागीबाट पूर्णरुपमा क्षति भएको छ। १२ वटा दमकलले ५ घन्टापछि आगो नियन्त्रणमा लिए पनि कम्प्लेक्सका सबै तलामा रहेका सामान जलेर नष्ट भएका छन्। प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरेको छ। आगलागीका कारण बुटवलको मिलन चोकका २ पेट्रोल पम्प सहित दर्जनौ मानव बस्ती जोखिममा परेको थियो।

0Shares
Read More
काठमाडौंमा डेङ्गी सङ्क्रमण बढ्यो ,कसरी बच्ने र बचाउने डेङ्गीबाट ? उपाय जान्नुस !!

काठमाडौंमा डेङ्गी सङ्क्रमण बढ्यो ,कसरी बच्ने र बचाउने डेङ्गीबाट ? उपाय जान्नुस !!

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो विवरणअनुसार काठमाण्डूमा करिब एक दर्जन व्यक्ति डेङ्गीबाट सङ्क्रमित भएका छन्। जलवायु परिवर्तनका कारण बढ्दो तापमानले काठमाण्डू उपत्यका र पहाडी भूभागसहित ४५ भन्दा बढी जिल्लामा डेङ्गी देखिएको छ। धरानमा डेङ्गीको प्रकोप फैलिएको छ। स्वास्थ्य मन्त्रालयले प्रमुख सरकारी अस्पताल, जिल्ला अस्पताल, र केही स्वास्थ्य चौकीमा डेङ्गी परीक्षणको सुविधा दिइरहेको छ। डेङ्गीबाट बच्न जनचेतना अभिवृद्धि, लामखुट्टेको जीवनचक्र नष्ट गर्ने, र सरसफाइमा ध्यान दिनुपर्ने छ।

0Shares
Read More
बरहथवा नगरपालिकामा करेन्ट लाग्दा दाजुको मृत्यु,भाइको अवस्था गम्भीर

बरहथवा नगरपालिकामा करेन्ट लाग्दा दाजुको मृत्यु , भाइको अवस्था गम्भीर

सर्लाहीको बरहथवा नगरपालिकामा करेन्ट लागेर २१ वर्षीय अबोध ठाकुरको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका उनका भाइ आनन्द ठाकुरको उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी छ।

0Shares
Read More