५३ जना अस्पतालमा भर्ना हुनु भएको छ ।’

जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी ३६ भन्दा बढीको मृत्यु

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ…

0Shares
Read More
एफ डि मोर्टर्स

नबिल बैंक र ग्रन्थ इलेक्ट्रिक भेहिकलबीच सम्झौता

काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली (एफ डि मोर्टर्स) र नबिल बैंक लीबीच एफ डि मोर्टर्स ब्राण्डका इलेक्ट्रिक स्कुटरहरु किन्न चाहने ग्राहकहरुलाई सहजता दिने सम्बन्धमा सम्झौता भएको छ । जस अनुसार सरल र सहज रुपमा क्रेडिट कार्ड मार्फत कर्जा सुबिधा पाउनेछन् साथै कुनै पनि ग्राहकहरुले एफ डि मोर्टर्सका सोरुमहरुमा गई आवश्यक पर्ने कागजात दिएर के्रडिट कार्ड…

0Shares
Read More

पूर्वाधार विकास समितिद्धारा ग्वार्को फ्लाई ओभरको अनुगमन

काठमाडौं । पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाई ओभरको अनुगमण गरेको छ । सोमबार समितिले काठमाडौं उपत्यकाको चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा निर्माण सुरु गरिएको फ्लाई ओभरको अनुगमन गरेको हो ।अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति दीपकबहादुर सिंहले निर्माणको काममा ढिलाई भएको महसुस…

0Shares
Read More
नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हार्यो

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हार्यो

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको…

0Shares
Read More
ब्रोइलर कुखुराको

दसैंमा नबिकेपछि ब्रोइलर कुखुराको मूल्य घटाउने तयारीमा व्यवसायी

दसैंका लागि लक्षित गरेर पालेका ब्रोइलर कुखुरा नबिकेपछि व्यवसायीले मूल्य घटाउने तयारी गरेका छन् ।खुद्रा बजारमा चार सय रुपैयाँमा बिक्री भइरहेको ब्रोइलर कुखुराको मासुको मूल्य कति घटाउने भन्ने विषयमा छलफल भइरहेको

0Shares
Read More
मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।

0Shares
Read More