कोशीसहित केही प्रदेशमा भारी वर्षा हुने

कोशीसहित केही प्रदेशमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

0Shares
Read More
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुरु

सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक शुरु भएको छ, जसमा प्रमुख मन्त्रीहरूको सहभागिता रहेको छ।

0Shares
Read More
कमला नदीमा पुल भासियो, नयाँ पुलको माग

कमला नदीमा पुल भासियो, नयाँ पुलको माग

कमला नदीमा निर्माणाधीन पुल भासिएपछि २० लाख नागरिक सास्ती भोग्दै आएका छन्। सांसद तुलसाकुमारी दाहालले नयाँ पुल निर्माणको माग गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो।

0Shares
Read More
महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

महोत्तरीमा नवविवाहिता रिना देवी रायको शंकास्पद मृत्यु भएको छ। माइती पक्षले दाइजोको निहुँमा हत्या भएको दाबी गरेका छन्।

0Shares
Read More
South Korean ambassador

South Korean ambassador pays courtesy call on PM Oli

South Korean ambassador to Nepal, Park Tae-Young today paid a courtesy call on Prime Minister KP Sharma Oli.During the meeting at the Office of the Prime Minister and Council ofMinisters(OPMCM).Singha Durbar matters relates to bilateral interests and cooperation in various areas including economic, trade, investment and tourism were discussed, according to the Prime Minister’s Secretariat.

0Shares
Read More
फेक अडियो प्रकरण मा राजकुमार तिमल्सिना पक्राउ

फेक अडियो प्रकरण मा राजकुमार तिमल्सिना पक्राउ

सर्वोच्च अदालतका न्यायाधीश र अन्य व्यक्तिहरूलाई लाञ्छित गर्ने फेक अडियो प्रकरणमा फरार रहेका राजकुमार तिमल्सिना पक्राउ परेका छन्। तिमल्सिना माथि विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने भएको छ।

0Shares
Read More
ऊर्जा परियोजनामा वन समस्या समाधान गर्न सरकारी पहल

ऊर्जा परियोजनामा वन समस्या समाधान गर्न सरकारी पहल

ऊर्जा परियोजनामा देखिएका वन समस्या समाधान गर्न सरकार सक्रिय छ। मन्त्री दीपक खड्काको पहलमा अन्तर मन्त्रालयस्तरिय छलफल सुरु गरिएको छ, जसले आयोजना निर्माणमा अवरोध बनेका कानुनी समस्याहरूलाई समाधान गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

0Shares
Read More
ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल

ताराखसे पोखरी : पर्यटकीय गन्तव्य र धार्मिक स्थल

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ मा रहेको ताराखसे पोखरी एक प्रमुख पर्यटकीय गन्तव्य बनेको छ। यहाँको प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण पर्यटकको आकर्षण बढ्दै गएको छ।

0Shares
Read More
वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा

वालिङ इलाका प्रशासन कार्यालय भवन उद्घाटन विवादमा

स्याङ्जाको वालिङ इलाका प्रशासन कार्यालय को भवन उद्घाटन विवादमा परेको छ। गृहसचिव एकनारायण अर्यालले भदौ २ गते सुटुक्क ताम्रपत्र अनावरण गरेपछि स्थानीय जग्गादाताहरुले विरोध जनाएका छन्। भवन उद्घाटनका अवसरमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै जग्गादाताहरुले सेतो कपडाले ताम्रपत्र छोपिदिएर विरोध प्रदर्शन गरेका छन्। जग्गादाता कपिलदेव शर्मा पंगेनीले भवन निर्माणका लागि करोडौं मुल्य पर्ने ३ रोपनी जग्गा…

0Shares
Read More
परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण: सम्बन्ध सुधारमा सफलता

परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत भ्रमण: सम्बन्ध सुधारमा सफलता

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको भारत भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयाँ चरणमा प्रवेश गराएको छ। नरेन्द्र मोदी र एस जयशंकरसँगको भेटघाटले द्विपक्षीय वार्तामा महत्वपूर्ण प्रगति हासिल भएको छ।

0Shares
Read More