कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त : पत्रकार माथि हातपात, दुई जना पक्राउ

कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त : पत्रकार माथि हातपात, दुई जना पक्राउ

हिन्दुहरुको पबित्र धार्मिकस्थल पशुपति क्षेत्रमा आयोजित कोटिहोम क्षेत्रमा गएराती तनाबग्रस्त भएको छ।

कोटिहोमका मुख्य आयोजक एबम कथाबाचक विजय कृष्णमूर्ति जी महाराजलाई पक्राउ गर्न प्रहरी पुगेको हो।

उनका समर्थकहरुले नाराबाजी गरेर बिरोध गर्दा तनाबग्रस्त भएको हो।

0Shares
Read More

दीपेश पुनसँग सहकारी सम्बन्धि संसदीय छानबिन समितिले लियो बयान

काठमाण्डौः रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी ठगीमा आरोपी रहेका दीपेश पुनसँग संसदीय छानबिन समितिले बयान लिएको छ । शुक्रबार सिंहदरबारमा रहेको समितिको कार्यालयमा समितिले पुनसँग बयान लिएको समितिका सभापति सुर्य थापाले जानकारी दिएका हुन् । पुन पुर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा हुन् । सुप्रिम सहकारी ठगि प्रकरणमा प्रहरीले अदालतमा दायर गरेको २८ जना…

0Shares
Read More
सोलुखुम्बुको थामे क्षेत्रमा बाढी - हिमताल फुटेको आशंका

सोलुखुम्बुको थामे क्षेत्रमा बाढी – हिमताल फुटेको आशंका

काठमाण्डौं, ३२ श्रावण । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ। भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरे। थामे गाउँमा बाढीले क्षति पुर्‍याएको र दुधकोशी नदीमा पानीको…

0Shares
Read More

सुशासन, सामाजिक न्याय र समुन्नति सरकारको मुख्य प्राथमिकतामा : मुख्यमन्त्री कार्की

विराटनगर, ३२ साउनः कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन, सामाजिक न्याय र समुन्नतिलाई सरकारले मुख्य प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ । कोशी प्रदेश सरकारको नेतृत्व गर्नुभएको १०० दिन आज पूरा गर्नुभएका अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सभाहलमा पत्रकारसँगको साक्षात्कार कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धि, अर्थतन्त्रको सवलीकरण,…

0Shares
Read More
गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

गट्ठाघर दुर्घटना: मृतकलाई आफ्नी बहिनी भन्ने युवक पक्राउ

काठमाण्डौः बिहीबार भक्तपुरको गट्ठाघरमा भएको स्कुटर दुर्घटनामा ज्यान गुमाउने व्यक्तिलाई आफ्नो बहिनी भनेर दाबी गर्ने युवकलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ । दोलखाको मेलुङ गाउँपालिका- ४ का करिब ३० वर्षीय शम्भु नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ । पक्राउ परेका उनी अहिले ठिमी प्रहरीको नियन्त्रणमा छन् ।…

0Shares
Read More
अमेरिकी उपविदेशमन्त्री वर्मा काठमाण्डौंमा

अमेरिकी उपविदेशमन्त्री वर्मा काठमाण्डौंमा

काठमाण्डौं, ३२ श्रावण । अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल भ्रमणमा आएका छन् । शुक्रबार बिहान काठमाडौं आइपुगेका व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री वर्मालाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले स्वागत गरेका छन् । भ्रमणका क्रममा उपविदेशमन्त्री वर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी…

0Shares
Read More
आज संसदका ६ समितिको बैठक बस्दै

आज संसदका ६ समितिको बैठक बस्दै

काठमाण्डौः शुक्रबार ६ वटा संसदीय समितिको बैठक बस्ने कार्यसूची रहेको छ । आज अर्थसमिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, कानुन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान ११ बजे…

0Shares
Read More
देशभर मनसुनी वायुको प्रभाव कायम

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै…

0Shares
Read More

सर्लाहीका अधिकांश विद्यालयमा दरबन्दीअनुसार छैनन् शिक्षक –

बरहथवा : सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । जिल्लाका अधिकांश विद्यालयमा न्यूनतमभन्दा पनि धेरै कम शिक्षक दरबन्दी छ । हाल जिल्लामा एक शिक्षक बराबर एक सय १७ जना विद्यार्थी छन् । शिक्षक दरबन्दी पर्याप्त नभएका कारण कक्षा ५ सम्मका विद्यार्थीलाई दुई जना मात्रै शिक्षकले पढाउनुपरेको गोडैता नगरपालिका–२ जयपुरमा रहेको…

0Shares
Read More