रौतहटमा अवैध काठसहित स्करपियो गाडी बरामद –

रौतहट : सालको अवैध काठसहित इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ। विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राति चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडीमाथि शंका लागि चेकजाँच गर्दा गाडीभित्र लुकाछिपाइ राखेको सालको ५ थान गोलिया बरामद गरेको जिल्ला…

0Shares
Read More
चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

चीनमा पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

काठमाण्डौः दुई साताअघिको भीषण वर्षापछि उत्तरी चीनको राजमार्ग पुल भत्किँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३८ पुगेको छ भने २४ जना अझै बेपत्ता भएका छन् । उक्त पुल जुलाई १९ मा उत्तरी प्रान्त शान्क्सीको शाङ्लुओमा जुलाई १९ मा ‘अचानक आएको मुसलधारे पानी र बाढीका कारण’ आंशिक रूपमा भत्किएको राज्यको समाचार एजेन्सी सिन्ह्वाले त्यसबेला जनाएको थियो ।…

0Shares
Read More
दोलखा भीमसेनमा पूर्वराजाका तर्फबाट क्षमापूजा

दोलखा भीमसेनमा पूर्वराजाका तर्फबाट क्षमापूजा

काठमाण्डौः दोलखाको भीमेश्वर मन्दिरको शिलामा केही दिनअघि पसिना आएपछि आज क्षमा पूजा गरिएको छ। पूर्वराजा ज्ञानेन्द्र शाहको तर्फबाट उनका प्रतिनिधिले शुक्रबार मन्दिरमा क्षमा पूजा गरेका हुन्। दोलखा भीमसेनको शिलामा आएको पसिनालाई शुद्ध कपासले पुछ्‌ने चलन रहेको छ। पसिना पुछेको कपासलाई खाममा हालेर राष्ट्र प्रमुखकहाँ पठाएपछि राष्ट्र प्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्ने चलन छ। यसपटक पसिना…

0Shares
Read More
टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

टिओडी मिटरको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँः संसद्को सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणसँग टाइम्स अफ डे (टिओडी) मिटरको तथ्यांक माग गरेको छ । समितिको आजको बैठकले उक्त विवरण माग गर्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए । समितिको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, विद्युत् नियमन आयोगका पदाधिकारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उद्योगी तथा व्यवसायीसँग…

0Shares
Read More

पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ पुस्तक लोकार्पण

काठमाण्डौंः नेपाल सेनाका पूर्वउपरथी डा. रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए । दश वर्षे सशस्त्र द्वन्द्वका समयमा…

0Shares
Read More
सुदूरपश्चिममा सरकार गठनको दावी पेश गर्न आव्हान

सुदूरपश्चिममा सरकार गठनको दावी पेश गर्न आव्हान

काठमाडौँः सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनको दाबि पेश गर्न आव्हान गरेका छन् । शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले आइतबार बेलुका ५ बजेसम्म संबिधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको आव्हान गरेका हुन् । केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि सुदूरपश्चिममा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको…

0Shares
Read More

राज्यमन्त्री चौधरीले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनियताको सपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष ऐन…

0Shares
Read More
मिटरव्याज पीडितसँग ८ बुँदे सहमतिपछि आन्दोलन स्थगित

मिटरव्याज पीडितसँग ८ बुँदे सहमतिपछि आन्दोलन स्थगित

जनकपुरधाम । धनुषामा कुटपिटबाट हत्या भएका भोगेन्द्र ठाकुरलाई सहिद घोषणा गराउन अनुरोध गर्ने सहितको आठ बुँदामा सहमति भएपछि मिटरव्याजी पीडितले गर्दै आएको आन्दोलन स्थगित भएको छ । धनुषाधाम नगरपालिका वडा नंं २ का मृतक ठाकुरका दोषीमाथि कारबाहीसहितका विषयमा आन्दोलनरत मिटरब्याज पीडित सङ्घर्ष समिति र स्थानीय प्रशासनबिच आज आठ बुँदे सहमति भएपछि आन्दोलनको सबै कार्यक्रम स्थगित भएको…

0Shares
Read More
लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप

काठमाडौँ, साउन १८ गते । काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई…

0Shares
Read More
श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

श्रीलंकाले भारतलाई दियो २३१ रनको लक्ष्य

शेयर गर्नुहोस: फन्ट परिवर्तन गर्नुहोस: अ अ अ काठमाण्डौः श्रीलंकाले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । आजदेखि शुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै श्रीलंकाले ५० ओभरमा ८ विकेट गुमाएर २३० रन बनाएको हो । श्रीलंकाका लागि दुनिथ वेल्लालागेले सर्बाधिक ६७ रन बनाएका थिए भने पाथुम निसान्काले ५६ रन बनाएका थिए…

0Shares
Read More