अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाण्डौंः नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागुऔषध गाँजा छ ग्राम र नियन्त्रित लागुऔषध ट्रमाडोल ५८ क्याप्सुलसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौँ–चन्द्रागिरि नगरपालिका–१ बस्ने २३ वर्षीय…

0Shares
Read More
शिवशंकर रिजालको गाईजात्रे कोसेली 'ठगाठग कम्पनी

शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी’ 

सर्लाहीका चर्चित हास्यकलाकार शिवशंकर रिजालले यस वर्षको गाईजात्रामा ‘ठगाठग कम्पनी’ नामक नयाँ प्रस्तुति ल्याएका छन्। यो प्रस्तुतिमा उनले समाजका विविध विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरेका छन्। यस प्रस्तुति युट्युबमा सार्वजनिक गरिएको छ, जसमा उनले र अन्य कलाकारहरूले राजनीतिक, सामाजिक, र सांस्कृतिक विषयहरूलाई समेटेका छन्।

0Shares
Read More
नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् । सो पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा…

0Shares
Read More
महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ देखि मधेशमा ६ सहित १५० जनाको मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परी मधेशका ६ जनासहित हिजो शनिबारसम्म एक सय ५० जनाको मृत्यु भएको छ।

0Shares
Read More

भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली संघका सात राष्ट्रको आग्रह

काठमाण्डौः युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न शनिबार आग्रह गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ । राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी…

0Shares
Read More
टीकापुरमा स्तनपानकक्षको अभावले आमाहरूलाई असुविधा : हिमाल सारुमगर

टीकापुरमा स्तनपानकक्षको अभावले आमाहरूलाई असुविधा : हिमाल सारुमगर

टीकापुरका विभिन्न सार्वजनिक स्थानहरूमा स्तनपानकक्षको अभावले आमा र बच्चालाई ठूलो असुविधा हुँदै आएको छ। यी स्थानमा स्तनपानकक्षको व्यवस्था नभएकाले सेवाग्राही महिलाहरूले बच्चालाई सहज रूपमा दूध खुवाउन नपाउँदा अप्ठ्यारोमा पर्ने गरेका छन्। स्वास्थ्य तथा पोषण विज्ञहरूका अनुसार आमाको दूध शिशुका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

0Shares
Read More
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

काठमाण्डौः निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका…

0Shares
Read More

इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

काठमाण्डौः इरानले हमास प्रमुख इस्माइल हनियाहको हत्यामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यसमा धेरै इरानी गुप्तचर अधिकारीहरू, सैन्य अधिकारीहरू र अतिथि गृह कर्मचारीहरू समावेश छन् । यो त्यही गेस्ट हाउस हो जहाँ हानिएहमाथि हमला भएको थियो । न्युयोर्क टाइम्सका अनुसार इरानले हानिएहको सुरक्षामा भएको कमजोरीलाई मध्यनजर गर्दै यी पक्राउ गरेको हो । वास्तवमा…

0Shares
Read More
कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि अंग्रेजीमा उच्च अनुत्तीर्ण दर देखिएको छ। पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गरिनेछ।

0Shares
Read More
CAVA Volleyball League: Nepal's historical win against India

CAVA Volleyball League: Nepal’s historical win against India

Kathmandu, Aug 3: Nepal defeated India in the CAVA Women’s Volleyball Nations League, the first of its defeat to India by Nepali women’s team. To register the historic victory, Nepal defeated India by 3-2 in the match held at the National Sports Council Covered Hall in Tripureshwor. Nepal won the first set by 25-18, third…

0Shares
Read More