पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

काठमाण्डौः लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका…

0Shares
Read More

तुलाको मनोरञ्‍जनपूर्ण समय, कुम्भलाई व्यापारमा फाइदा –

२०८१ साल साउन १८ गते शुक्रबारको राशिफल : मेष- नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशिर्वादले रोकिएको काम बन्‍न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ। ईर्श्या गर्नेहरूले काममा अवरोध पुर्‍याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा…

0Shares
Read More
चीनबाट आयात बढेसँगै राजस्व वृद्धि

चीनबाट आयात बढेसँगै राजस्व वृद्धि

काठमाण्डौः तातोपानी नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । आठ अर्ब ४२ करोड लक्ष्य राखिएकोमा पाँच अर्ब बढी रकम राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिनुभयो । लक्ष्यभन्दा १५८ प्रतिशतले राजस्व बढी सङ्कलन भएको छ । चीनबाट आयात बढेसँगै राजस्व सङ्कलनमा वृद्धि आएको हो…

0Shares
Read More
कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया सफा रहेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरु साथै बागमती र…

0Shares
Read More

यी हुन् मनोनित गरिएका एमालेका मधेश प्रदेशका आठै जिल्लाका इन्चार्ज –

काठमाडौँ :  नेपाल कम्युनिष्ट पार्ट (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदलगायत केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज हेरफेर गरेको छ। आज बसेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेसँगै अन्य पदहरूमा पनि हेरफेर गरेको हो। महासचिव शंकर पोखरेलले जानकारी दिएअनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त भएको पदमा बराललाई मनोनित गरिएको हो। यस्तै मुकुन्द न्यौपाने…

0Shares
Read More

सर्लाहीका हरि उप्रेती एमाले केन्द्रीय सदस्य मनोनित, मधेशबाट चार जना थपिए –

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्ट (एमाले) ले रिक्त रहेको उपाध्यक्ष पदलगायत केन्द्रीय कमिटी र प्रदेश इन्चार्ज हेरफेर गरेको छ। आज बसकेको सचिवालय बैठकले उपाध्यक्षमा गुरु बराललाई मनोनित गर्ने निर्णय गरेसँगै अन्य पदहरूमा पनि हेरफेर गरेको हो। महासचिव शंकर पोखरेलले जानकारी दिएअनुसार उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधनपछि रिक्त भएको पदमा बराललाई मनोनित गरिएको हो। यस्तै मुकुन्द न्यौपाने…

0Shares
Read More
पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

पोर्चुगलस्थित महावाणिज्यदूतावासको सेवा बन्द

काठमाण्डौः पोर्चुगलको राजधानी लिस्बनस्थित रहेको अवैतनिक महावाणिज्यदूतावासको सेवा बन्द भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द भएको जनाएको हो । फ्रान्सको पेरिसस्थित रहेको नेपाली दूतावासबाट कामकारबाही र सेवा बन्द गर्न निर्देशन आएको जनाउँदै मंगलवारबाटै कार्यालयको सम्पूर्ण सेवा बन्द गरिएको महावाणिज्यदूतावासले जनाएको छ । दूतावासले पोर्चुगलका लागि नेपाली राजदूत…

0Shares
Read More

राष्ट्रिय परिचयपत्र : अब जातीय र सांस्कृतिक पहिचानको पोशाक लगाउन बाधा नपर्ने

काठमाडौँ : गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रमा विवरण दर्ताका लागि सेवाग्राहीको फोटो खिच्दा स्पष्ट मुखाकृति र दुवै कान देखिने गरी फोटो खिच्नुपर्ने स्पष्ट पारेको छ । सबै जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, राष्ट्रिय परिचयपत्र इकाइ रहेका सबै कार्यालयलाई परिपत्र गर्दै विभागले त्यसरी फोटो खिच्दा सिन्दुर, टीका, राष्ट्रियता झल्कने टोपी, धार्मिक,…

0Shares
Read More
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १४८ जनाको मृत्यु

काठमाण्डौः अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बिहीबार दिउँसो सम्म १ सय ४८ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा…

0Shares
Read More
नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

नतिजा देखिनेगरी काम भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ: उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहरमैला व्यवस्थापनलगायतका क्षेत्रमा छिट्टै नतिजा देखिनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ । मन्त्रालयमा आज काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरिबाबु महर्जनसहितको समूहसँग भएको भेटमा उहाँले उपत्यकामा देखिएको समस्यालाई समाधान गर्न मन्त्रालयले स्थानीय सरकारसँग सहकार्य गरेर काम अघि बढाउने र छिट्टै नतिजा देखिने बताउनुभयो…

0Shares
Read More