अपडेट : मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते
अपडेट : मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते
अपडेट : मोरङको बेलबारीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु, २ घाइते
उपनिर्वाचन चहलपहल : इलाममा रास्वपाले खटायो सांसदको टोली
हङकङमा कार्यरत युवाले किनिदिए गाउँमा एम्बुलेन्स, निःशुल्क सेवा
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
प्रहरीले अनलाइन जुवा र क्रिप्टोकरेन्सीमार्फत अवैध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। ती व्यक्तिले डेढ अर्ब नजिक रकम ट्रान्सफर गरेको अनुसन्धानबाट खुलेको छ।
चिसोले सोलुको जनजीवन प्रभावित , खुम्बुक्षेत्र सुनसान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।