देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

आजको मौसम: देशका पहाडी र हिमाली भेगमा आंशिक बदली

आज देशभर पश्चिमी वायुको प्रभाव रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु-कुहिरो लाग्न सक्छ। मौसमले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

0Shares
Read More

महाशिवरात्रि २०८०: पशुपतिमा भव्य तयारी, २०१ सदस्यीय समिति गठन

महाशिवरात्रि २०८० लाई व्यवस्थित बनाउन पशुपति क्षेत्र विकास कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय समिति गठन गरेको छ। पशुपति क्षेत्रमा रङरोगन, भित्ते चित्र, बत्ती व्यवस्थापन, भिड नियन्त्रण लगायत तयारी तीव्र रूपमा अघि बढाइएको छ।

0Shares
Read More
बागलुङ-सिगाना सडक स्तरोन्नति: २४ वर्षपछि विकासले लियो गति

बागलुङ-सिगाना सडक स्तरोन्नति: २४ वर्षपछि विकासले लियो गति

बागलुङ बजारदेखि सिगानासम्मको २४ वर्ष पुरानो सडक स्तरोन्नतिसँगै कालोपत्रे चरणमा पुगेको छ। रु २९ करोड लागतमा ८ किमी सडक स्तरोन्नति भइरहेको छ, जसले यात्रा छोट्याउँदै यातायात सहज बनाएको छ।

0Shares
Read More
देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

देशभर मौसम अपडेट: पश्चिमी वायुको आंशिक प्रभाव, हिमपात र कुहिरोको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिक बदली छ भने उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। मध्य र पूर्वी तराईका भू-भागमा घना कुहिरो लाग्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।

0Shares
Read More
स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा आज सोमबार सुनको मूल्य बढेर प्रतितोला १,६९,६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १,६८,२०० रुपैयाँ मा कारोबार भएको सुन आज १,४०० रुपैयाँ बढेको हो।

0Shares
Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

पहाडी भू-भागमा हल्का हिमपात र कुहिरोको सम्भावना:अन्य क्षेत्रको मौसम मुख्यत सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।

0Shares
Read More
सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

तिर्थयात्री बोकेको बस बबई नजिक दुर्घटनामा परेको छ। करिब ४० जना यात्रु सवार रहेको बसका घाइतेहरूको उद्दारकार्य जारी रहेको छ।

0Shares
Read More
पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पोखरामा बहुमूल्य ढुंगाको प्रलोभनमा साढे १३ लाख ठगी, तीन जना पक्राउ

पाँच करोड पर्ने बहुमूल्य ढुंगा दिने भन्दै प्रलोभनमा पारेर साढे १३ लाख ठगी गरेको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन्।

0Shares
Read More
तनहुँको देवघाट र चितवनलाई जोड्ने झोलुङ्गे पुल जीर्ण अवस्थामा

तनहुँको देवघाट र चितवनलाई जोड्ने झोलुङ्गे पुल जीर्ण अवस्थामा

तनहुँको देवघाट र चितवन जोड्ने झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासी र भक्तजनहरूले वैकल्पिक पुल निर्माणको माग गर्दैछन्। पुलको अवस्था जोखिमपूर्ण भएको भन्दै यसलाई मर्मत गर्नुपर्ने भन्दा नयाँ पुलको आवश्यकता औंल्याइरहेको छ।

0Shares
Read More

कालीगण्डकी करिडोरमा तीन नयाँ मोटरेबल पुल निर्माण, अब यात्रा अझै सहज

कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङमा तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न, अब सवारी आवागमन सहज!

0Shares
Read More