krishal ghimire

ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

नेपाल संवत् ११४६ को अवसरमा न्हूदँ मूल समारोह समितिको आयोजनामा सम्पन्न दुई दिने खुल्ला चेस प्रतियोगितामा अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोन प्रथम भएका छन्। २५४१ रेटेड स्मेरडोनले ९ चरणको फिडे रापिड प्रतिस्पर्धामा सात जित र दुई बराबरी निकाल्दै कुल ८ अंक जोडेर उपाधि हात पारेका हुन्।

Read More

ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

News Summary Generated by OK AI. Editorially reviewed. क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ र नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको थियो। टोलीका मुख्य प्रशिक्षक पूरनसिंह खत्री, सहायक…

Read More

टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो । काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध…

Read More

एमालेमा नेतृत्व परिवर्तन एजेन्डाले आन्तरिक मतभेद तीव्र

ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा प्रमुख विषय बनेको छ। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योगेश भट्टराईसहित शीर्ष नेताहरूको आलोचना तीव्र बनेको छ भने, आगामी महाधिवेशन र पार्टीको भविष्यबारे पनि तीव्र बहस चलिरहेको छ।

Read More

कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताए। ओमानलाई हराएपछि उनले एक वर्षदेखि देखेको सपना पूरा भएको र अब ट्रफी जित्ने लक्ष्य रहेको बताए। रोहितले भारतमा हुने विश्वकपमा धेरै नेपाली खेल हेर्न मैदानमा आउने विश्वास व्यक्त गरे। ३० असोज, काठमाडौं…

Read More

सडक डिभिजन कार्यालय लहानका तत्कालीन इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा  दायर गरेको हो । आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख…

Read More

आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

News Summary Generated by OK AI. Editorially reviewed. अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। आईएमएफले विश्वव्यापी आर्थिक वृद्धि सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ। अमेरिकाले लगाएको भन्सार महसुल दर अझै उच्च रहेको र व्यापार तनाव बढ्दै…

Read More

कांग्रेसमा विशेष महाधिवेशन माग्दै २४३९ ले गरे हस्ताक्षर

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा २४३९ जनाले हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरिसकेको दाबी गरे। उनले ५५ प्रतिशत पुग्ने अनुमान गरे। मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्नेछ र हस्ताक्षरहरू पार्टीलाई पेश गरिने तयारी गरिएको छ। २८ असोज, काठमाडौं। नेपाली कांग्रेसमा…

Read More

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनले जित निकालेको छ। सन्दीप लामिछानेले ५ विकेट…

Read More

जेनजी आन्दोलनमा बानेश्वरको वाणिज्य बैंकबाट लुटिएको ५ करोड र १८ किलो सुन अझै भेटिएन

२६ असोज, काठमाडौं । जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट भएको महिना दिन पुग्दा समेत लुटिएको रकम र सुनबारे केही पत्ता लाग्न सकेको छैन । आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुन थालेपछि लुटेराको समूहले बैंक नै तोडफोड गरेर लुटपाट गरेको थियो ।…

Read More