चन्द्रनिाहपुरमा स्कार्पियो गाडीसहित अवैध काठ बरामद
काठमाण्डौः रौतहटस्थित ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्ती टोलीले अबैध सालको काठ सहितको भारतीय नम्बरको स्कारपियो गाडी बरामद गरेको छ । विशेष सूचनाको आधारमा डिएसपी राजकुमार राईको कमाण्डमा गएको टोलीले बिहीवार राती अढाई बजे चन्द्रपुर ६ बेलडि स्थितमा एच आर १४ सी ८६९७ नम्बरको स्कोरपियो गाडी माथी शंका लागी चेकजाँच गर्दा गाडी भित्र लुकाई छिपाई राखेको…


