admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

जसपाको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय गर्न अझै ढिलाइ!

जसपाको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय गर्न अझै ढिलाइ!

जसपाको संसदीय दलको बैठक सिंहदरबारमा, अध्यादेशबारे निर्णय गर्न अझै ढिलाइ! सत्तारूढ दलले राष्ट्रिय सभामा बहुमत जुटाउन माओवादीको साथ खोज्दै।

Read More

कालीगण्डकी करिडोरमा तीन नयाँ मोटरेबल पुल निर्माण, अब यात्रा अझै सहज

कालीगण्डकी करिडोर अन्तर्गत मुस्ताङमा तीनवटा मोटरेबल पुल निर्माण सम्पन्न, अब सवारी आवागमन सहज!

Read More
अर्थतन्त्र सुधारका लागि सरकारको पहल, दीर्घकालीन कोष पूर्वाधारमा लगानी हुने

अर्थतन्त्र सुधारका लागि सरकारको पहल, दीर्घकालीन कोष पूर्वाधारमा लगानी हुने

सरकार अर्थतन्त्र सुधारका लागि सार्वजनिक–निजी साझेदारीलाई प्रवर्द्धन गर्दै दीर्घकालीन कोष पूर्वाधार क्षेत्रमा लगानी गर्ने योजना बनाउँदैछ।

Read More
देशभर मौसमको अवस्था: केही स्थानमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायम

देशभर मौसमको अवस्था: केही स्थानमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायम

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ, जसको असर कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको रूपमा देखिएको छ।

Read More
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३-००१ ख ००७७ नम्बरको बस आज बिहान नारायणगढ-मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन्।

Read More
‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक, मानव बेचबिखनविरुद्ध सन्देशमूलक प्रस्तुति

‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक, मानव बेचबिखनविरुद्ध सन्देशमूलक प्रस्तुति

‘जाने भए जाम कान्छी’ म्युजिक भिडियो सार्वजनिक भएको छ, जसले समाजमा मानव बेचबिखनजस्तो गम्भीर अपराधबारे सचेतना फैलाउने प्रयास गरेको छ। गोपाल नेपाल जीएमको स्वर, संगीत र शब्द रहेको यस गीतमा समाजका यथार्थपरक घटनालाई प्रस्तुत गरिएको छ।

Read More
कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क शववाहन सेवा सुरु

कैलालीको बर्दगोरिया गाउँपालिकामा निःशुल्क शववाहन सेवा सुरु

बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सेवा सुरु गर्दै विपन्न परिवारलाई अन्त्येष्टि खर्चका लागि आर्थिक राहत प्रदान गर्न थालेको छ।

Read More
बेलायती अधिराजकुमार र अधिराजकुमारीले गोर्खा सैनिकको परेड अवलोकन गरे

बेलायती अधिराजकुमार र अधिराजकुमारीले गोर्खा सैनिकको परेड अवलोकन गरे

बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले पोखरास्थित ब्रिटिश क्याम्पमा २७४ नेपाली युवाले प्रस्तुत गरेको गोर्खा सैनिक परेड अवलोकन गरे र नयाँ सैनिकलाई प्रमाणीकरण र पुरस्कार प्रदान गरे।

Read More
विपक्षी सांसदहरूको सरकारको ध्यानाकर्षण: स्वर्गद्वारी गुठी पीडितको माग

विपक्षी सांसदहरूको सरकारको ध्यानाकर्षण: स्वर्गद्वारी गुठी पीडितको माग

स्वर्गद्वारी गुठी पीडितका मुद्दामा विपक्षी दलका सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै, गुठी सम्बन्धी कानुनको प्रगति र मोही किसानको जायज मागहरू सम्बोधन गर्नका लागि पहल गर्न माग गरेका छन्।

Read More
उद्योग मन्त्री भण्डारीको नवलपरासी औद्योगिक भ्रमण र परियोजनाको उद्घाटन

उद्योग मन्त्री भण्डारीको नवलपरासी औद्योगिक भ्रमण र परियोजनाको उद्घाटन

उद्योग मन्त्री दामोदर भण्डारीले नवलपरासीमा सोलार प्लान्ट उद्घाटन गर्दै स्वच्छ ऊर्जा प्रवद्र्धन र उद्योग क्षेत्रको विकासमा नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Read More