admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा सुनको मूल्य बढ्यो, चाँदी पनि महँगियो

स्थानीय बजारमा आज सोमबार सुनको मूल्य बढेर प्रतितोला १,६९,६०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन १,६८,२०० रुपैयाँ मा कारोबार भएको सुन आज १,४०० रुपैयाँ बढेको हो।

Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

पहाडी भू-भागमा हल्का हिमपात र कुहिरोको सम्भावना:अन्य क्षेत्रको मौसम मुख्यत सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।

Read More
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४औँ वर्षमा प्रवेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४औँ वर्षमा प्रवेश

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४औँ वर्षमा प्रवेश गरेको छ। संविधानको धारा २३९ अनुसार, सार्वजनिक पदधारीको भ्रष्टाचार अनुसन्धान र कारबाही गर्न अख्तियारलाई संवैधानिक अधिकार प्राप्त छ।

Read More
बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुराका अधिकांश गाउँमा महिनावारी भएका महिलाहरूलाई मठमन्दिर नजिकका बाटो हिँड्नसमेत रोक लगाइन्छ। छाउप्रथा उन्मूलनका प्रयास भए पनि सामाजिक परम्पराले महिलाहरू अझै विभेदको शिकार बनिरहेका छन्।

Read More
बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

बिपी राजमार्ग पुनर्निर्माणमा अन्योल, विकल्पहरूबारे छलफल जारी

पाँच महिना बितिसक्दा पनि बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि कुनै ठोस निष्कर्षमा पुग्न सकिएको छैन। विभिन्न तीन विकल्पमाथि छलफल भए पनि पुनर्निर्माण प्रक्रिया अन्योलमै छ।

Read More
सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

तिर्थयात्री बोकेको बस बबई नजिक दुर्घटनामा परेको छ। करिब ४० जना यात्रु सवार रहेको बसका घाइतेहरूको उद्दारकार्य जारी रहेको छ।

Read More
खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा

खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा

आगलागीबाट पूर्ण रूपमा क्षति पुगेपछि खानेपानीमन्त्री प्रदीप यादव अस्थायी कार्यकक्षमा सर्नुभएको छ। मन्त्रालयका महत्त्वपूर्ण कागजात भने सुरक्षित रहेको छ।

Read More
एमाले महासचिव शङ्कर पोखरेल: देशमा स्थायित्वका लागि एमाले बलियो हुनुपर्छ

एमाले महासचिव शङ्कर पोखरेल: देशमा स्थायित्वका लागि एमाले बलियो हुनुपर्छ

एमाले महासचिव शङ्कर पोखरेलले देशमा स्थायित्व र स्थिरताका लागि एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने बताएका छन्। युवाहरूको निराश हटाउन र उत्पीडित वर्गलाई पार्टीतर्फ आकर्षित गर्न योजना बनाउनुपर्नेमा उनले जोड दिए।

Read More
रुकुमपश्चिममा नेपाली सेनाको ब्यारेज नजिक बम फेला

रुकुमपश्चिममा नेपाली सेनाको ब्यारेज नजिक बम फेला

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ स्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। सुरक्षाकर्मीले घटनास्थल सुरक्षित गरी डिस्पोजल टोली परिचालन गरेको छ।

Read More