admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

धनुषामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बस चालक फरार –

लालबन्दी : धनुषामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न्। जिल्लाको नगराईन नगरपालिका-३, बलहती पोखरी नजिक सडकमा ना.५ ख २८४० नम्बरको बसले प्रदेश २-०२-००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको…

Read More
ओलीको संविधानको कार्यान्वयनको योजना:शिक्षालाई व्यवहारमुखी बनाउँदै

ओलीको संविधानको कार्यान्वयनको योजना:शिक्षालाई व्यवहारमुखी बनाउँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन्। उनले नेपाली कांग्रेससँग यस विषयमा छलफल भएको तर कुनै सहमति नभएको स्पष्ट पारे। ओलीले प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थितिप्रति चिन्ता व्यक्त गर्दै निजी र दलगत स्वार्थका विरुद्ध कांग्रेस–एमाले मिलेर काम गरिरहेको बताए। उनले उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए। साथै, ओलीले शिक्षालाई व्यवहारमुखी बनाउँदै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउनु पर्ने आवश्यकता औंल्याए।

Read More
कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार पर्सामा आजसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यो वर्ष मनसुन चाँडो भित्रिएको र भारतीय पक्षले गण्डक नहरबाट पानी उपलब्ध गराएकाले रोपाइँले गति लिएको छ। पर्सामा आव २०७८/७९ मा दुई लाख ३३ हजार एक सय ३५ मेट्रिक टन धान उत्पादन भएको थियो। कार्यालय प्रमुख मुनिलाल प्रसादका अनुसार, यसपालि अगहनी धानको उत्पादन बढ्ने सम्भावना छ। मधेश प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ।

Read More
यूएफा युरो कप २०२४: स्पेन र फ्रान्स सेमिफाइनलको लाइभ स्ट्रिमिङ् कसरी हेर्ने

यूएफा युरो कप २०२४: स्पेन र फ्रान्स सेमिफाइनलको लाइभ स्ट्रिमिङ् कसरी हेर्ने

यूएफा युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स प्रतिस्पर्धा गर्दै छन्।म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुने यो हेभिवेट भिडन्त नेपाली समयअनुसार राति  पौने १ बजे सुरु हुने छ।

Read More

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो। समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिएका हुन। समितिले दोस्रोपटक…

Read More
महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रममा संशोधन पारित

महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रममा संशोधन पारित

महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
३२ जेठमा महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।

Read More
संघर्षमा जाने चेतावनीहरूले कसरी उपलब्धिको रक्षा गर्न सक्छन देउवा–ओली गठबन्धन

संघर्षमा जाने चेतावनीहरूले कसरी उपलब्धिको रक्षा गर्न सक्छन ?

विप्लव नेतृत्व नेकपा नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको कांग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन्। नेताहरूले संविधान संशोधन गरेर समानुपातिक र समावेशी उपलब्धिको रक्षाका लागि संघर्षमा जाने चेतावनी दिए।

Read More
उर्जा जलश्रोत तथा सिंचाईमन्त्री बस्नेतको बयान:दोहोरी खेल्नुको अर्थ छैन

उर्जा जलश्रोत तथा सिंचाईमन्त्री बस्नेतको बयान:दोहोरी खेल्नुको अर्थ छैन

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन्। उनले संविधानको रक्षा गर्ने र मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए।

Read More
कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन् ?

कञ्चन रौनियारले कुटपिट भएको भन्दै फेसबुकमा के लेखेकी थिइन् ?

: कञ्चन रौनियारले दाइजोको नाममा कुटपिटको आरोपमा हरिवन प्रहरीमा जाहेरी दिइन्। ससुरा र सासू पक्राउ परे। कञ्चनले सामाजिक सञ्जालमा पनि आफ्नो पीडा व्यक्त गरिन्।

Read More