admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा मिल्यो, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन् । दुवै दलका शीर्ष नेताहरूबीच कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको छ । स्रोतका अनुसार, एमालेले अर्थसहित ८ र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको छ ।स्रोतका अनुसार, एमालेले अर्थ, भौतिक योजना, सञ्चार, शिक्षा, उद्योग, सामान्य प्रशासन र भूमिसुधार…

Read More

जलेश्वरका मेयरले पाए सफाइ, सम्हाले कार्यभार –

जलेश्वर : आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन्। उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका छन्…

Read More

झापाकी स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

काठमाण्डू, चर्चित हास्यकलाकार सागर लम्साल क्षेत्री उर्फ ‘बले’ सुटुक्क लगन गाँठोमा कसिएका छन् । उनले स्नेहा दंगालसँग बिहे गरेका हुन् । केही समयअघि उनको प्रिज्मा खतिवडासँग प्रेम सम्बन्ध रहेको चर्चा थियो । उनीहरु लगातार म्युजिक भिडिओमा काम गर्ने क्रममा प्रेममा थिए । तर, पछि ब्रेकअप भएको थियो । अहिले लम्सालले दंगालसँग बिहे गरेका हुन् ।…

Read More

सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोज्यो : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव आयोगका अध्यक्ष तपबहादुर मगरले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई खुम्च्याउन खोजेको टिप्पणी गरेका छन् । आइतबार आयोगको मस्यौदा विधेयक परामर्श कार्यक्रममा उनले मानव अधिकार संरक्षणका विषयमा आफू गम्भीर रहेको भन्दै सरकारले राष्ट्रिय मानव अधिकार आयोगको ऐनलाई संकुचन गर्न खोजेको गुनासो गरे । उनले भने,‘सबै मानव अधिकार संरक्षण सम्बन्धी प्रवद्र्धनको लागि…

Read More

नेपाल आयरल्याण्ड दिवस २०२४ भव्यताका साथ सम्पन्न

काठमाडौं । नेपाल आयरल्याण्ड दिवस २०२४ आयरल्याण्डको फिनिक्स पार्कमा ठूलो उत्साह र सफलताका साथ मनाइएको छ । डब्लिनको फार्मले सन् २०१३ देखि यो दिवश मनाउँदै आइरहेको छ।नेपाल र आयरल्यान्डबीचको बढ्दो मित्रतालाई उजागर गर्दै दुई देशबीचको सम्बन्धको उत्सव मनाउने गरी जुलाई ७ मा १२औँ वार्षिकोत्सव मनाइएको हो । कार्यक्रमको शुरुवातमा गंगाराम कँडेलले कार्यक्रमको बारेमा जानकारी गराएका…

Read More

नुन पानीले नुहाउनुका फाइदाहरु

काठमाडौं । के तपाईंलाई थाहा छ नुन पानीले नुहाउनुका फाइदाहरु ? हामीहरु दिनहुँ नुहाउने गर्छौं।नुहाउँदा कोहीले तातो पानीको प्रयोग गर्छन् भने कोहीले चिसो पानीको।हामीहरु प्रायः गर्मीमा चिसो र जाडोमा तातो पानीले नुहाउँछौं। नुनबाट हामी सबै परिचित छौँ।नुन यस्तो चीज हो कि जुन खानामा धेरै वा थोरै भएमा खानाको स्वाद नै बिग्रने गर्छ। नुनले खानालाई स्वादिष्ट…

Read More

सफाइ पाएपछि जलेश्वरका नगर प्रमुखले कार्यभार सम्हाले

जलेश्वर । आर्थिक अनियमितताको आरोपमा निलम्बनमा परेका महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले मुद्दामा सफाइ पाएपछि आजदेखि पुनः कार्यभार सम्हालेका छन् । उनीसहित उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाअध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाले पनि सफाइ पाएपछि आजैदेखि कार्यभार सम्हालेका…

Read More

बाढी पहिरो पीडितलाई यथाशीघ्र राहतको व्यवस्था होस : जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरोले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आइतबार विज्ञप्ति जारी गरी प्राकृतिक विपदमा परी घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था गर्न जसपा नेपालले सरकारसँग आग्रह गरेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत…

Read More

युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले भने- सबैजना मेरो मार्गदर्शक हुनुभयो

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिलेसम्म पदीय जिम्मेवारीमा बसेर आफ्नो दायित्व इमान्दारितापूर्वक निभाएको बताएका छन् । मन्त्रालयबाट बाहिरिँदै गर्दा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मर्यादामा बसेर पदीय जिम्मेवारी निभाएको बताएका हुन् । उनले भने, ‘मेरो यो पहिलो कार्यकारी अनुभव हो । त्यसैले सबैजना मेरो मार्गदर्शक हुनुभयो । मन्त्रालयमा आउँदा कोही कसैसँग व्यक्तिगत आग्रह…

Read More