लक्ष्मण र रुबिको अधुरो प्रेम कथा
रौतहट । रौतहटको माधोपुरका रुबि साह र लक्ष्मण पासवान एउटै गाउँका थिए। विद्यालय जीवनमै उनीहरूबीच प्रेम अंकुरित भयो। कक्षा १० मा पढ्ने उमेरमै दुबैजनाले घरपरिवारको अवज्ञा भागेर विवाह गरे‚ त्यो पनि अदालतमा दर्ता गरेर। यो प्रेमकथा सुखद होइन, शोकान्त भयो। करिब १४ वर्षअघि लक्ष्मणले रुबिलाई घरबाट भगाएर भारत लगेका थिए। त्यतिवेला रुबिको उमेर मात्र १४…


