आफू सरकारमा हुँदा रकम निकासा नगर्ने नेताहरु नै उखु किसानको आन्दोलनमा
गोडैता : उखु किसानहरू आन्दोलनमा उत्रिएपछि किसानको पक्षमा काम नगरेका नेताहरू पनि माइतीघर मण्डलामा आएर ऐक्यबद्धता देखाउन थालेका छन्। सरकारले दिनुपर्ने अनुदान रकम ७० रुपैयाँबाट ३५ रुपैयाँमा झारेपछि विभिन्न माग राख्दै उखुकिसानहरू ४ दिनदेखि मण्डलामा आन्दोलनरत छन्। सरकारले आफ्नो माग पूरा नगरेसम्म पछि नहट्ने उखु उत्पादक महासंघ नेपालको अडान कायमै राखेका छन्। यसरी उखु किसानहरूको…


