२०८२ भदाै १६ गते साेमबारको राशिफल

२०८२ भदाै १६ गते साेमबारको राशिफल : मेष : प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ। वृष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुन : नयाँ व्यवसाय सुरु गर्ने मौका…

Read More

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डेटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

News Summary Generated by OK AI. Editorially reviewed. नबिल बैंक र निम्बजबीच डेटा ई-सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। एनबैंक एपमार्फत ग्राहकले २०० भन्दा बढी देशका लागि डेटा ई-सिम र १९० देशका लागि अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्नेछन्। अन्तर्राष्ट्रिय ड्राइभिङ परमिटका लागि एपमार्फत १० मिनेटभित्र आवेदन दिन सकिने र…

Read More

खानेपानी मन्त्री यादवसँग चर्को स्वरमा बोलेको आरोपमा पक्राउ परेकी साहलाई ३ दिन म्याद थप

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग चर्को स्वरमा कुरा गर्ने कारण पक्राउ परेकी किरण साहमाथि प्रहरीले तीन वटा मुद्दा दर्ता गरेको छ । पर्सा प्रहरीका प्रवक्ता एवम् डीएसपी किशोर लम्सालका अनुसार खानेपानी मन्त्रीका स्वकीय अधिकृत हरिन्द्र साहले किरणविरुद्ध जाहेरी दिएका थिए । टिकटकरसमेत रहेकी साहमाथि प्रहरीले विद्युतीय कारोबारसम्बन्धी अपराध, संघीय सांसदलाई ज्यान मार्ने धम्की दिन…

Read More

घट्यो डिजेल र मट्टिटेलको मूल्य

लालबन्दी : नेपाल आयल निगमले डिजेल र मट्टिटेलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ । सोमबारदेखि लागू हुने गरी डिजेल/मट्टीतेलमा प्रति लिटर ४ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ रुपैयाँ र तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँको लागि प्रति किलोलिटर…

Read More

सिन्धुलीमा खन्ती प्रहार गरी आमाको हत्या, छोरा पक्राउ

लालबन्दी : सिन्धुलीमा आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। दुधौली नगरपालिका-१४ भौडीका तुलाराज सुनुवारले आइतबार बिहान ११:३० बजे आफ्नी आमा ६५ वर्षकी फालकुमारीलाई फलामको खन्तीले टाउको र छातीमा प्रहार गर्दा मृत्यु भएको आरोप छ। घटनास्थलमा प्रहरी चौकी दुधौलीबाट खटिएको टोली र स्थानीयले भाग्दै गरेका सुनुवारलाई नियन्त्रणमा लिएको छ। उनीहरूबीच घरायसी विवाद उग्र हुँदा घटना…

Read More
ललितपुरको खाजाघरमा जुवातास खेल्दै ९ जना पक्राउ

शैक्षिक संस्थामा बम राखेको भन्दै प्रहरीको केन्ट्रोलमा खबर गर्ने व्यक्ति समातिए

१५ भदौ, काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखेको भन्दै प्रहरीको कन्ट्रोल रुमको १०० नम्बरमा फोन गर्ने व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जयरुद्र झा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १३ भदौमा उनले १०० मा फोन गर्दै विभिन्न शैक्षिक संस्थामा बम राखेको…

Read More

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१५ भदौ, बागमती । मकवानपुरको थाहा नगरपालिका-१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता…

Read More

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो…

Read More

खानेपानी मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको आरोपमा एक महिला पक्राउ

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्क्याएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत जानकारी गराउँदै वीरगञ्जमा फैलिएको हैजा किन नियन्त्रण गर्न नसकेको ? पानी परीक्षण नगरी किन वितरण गरेको लगायत प्रश्न गरेकी थिइन् । उनै साहलाई वीरगञ्जको मुर्लीबाट शनिबार पक्राउ गरिएको…

Read More

बाराको धर्मशालामा सर्लाहीका वृद्ध मृतावस्थामा फेला

लालबन्दी : बारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुलजोर घर भएका ६० वर्षीय गोपाल चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More