रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको हो।

Read More
ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

नेपाल–चीन सीमा जोड्ने रसुवाको ल्हेन्दे खोलास्थित मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। कात्तिक १५ गतेसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

Read More