झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु
वीरगञ्ज । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो । वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर…


