टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो । काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध…

Read More

रौतहटमा खोलामा डुबेर दुई बालकको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। शनिबार दिउँसो खोलामा नुहाउन गएका देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगर बस्ने सञ्जीव साहका १० वर्षीय छोरा नीरज साह र सञ्जीवका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले बालकहरू नुहाउने क्रममा खोलाको…

Read More

जनकपुरमा गोली चल्यो

लालबन्दी । जनकपुरधामको एक ज्वेलर्समा छापा मार्न पुगेको प्रहरी र व्यवसायीबीच झडप भएको छ। जनकपुरधामको सोनारपट्टीमा सञ्जय ठाकुरले खोलेको नयाँ ज्वेलर्समा गए राति तस्करीका सुन चाँदी ल्याइएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो। जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको थियो भने स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थियो। छापा मार्ने क्रममा ७ किलो चाँदी…

Read More