पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

सुशीला कार्कीलाई आजै सरकार प्रमुख बनाउने सहमति

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्बद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल आन्दोलनकारी बोलाएर…

Read More

ढल्यो मधेश सरकार

लालबन्दी । जनमत पार्टीले मधेस प्रदेश सरकारको नेतृत्व गरिरहेको आफ्नो दललाई फिर्ता बोलाएको छ । पार्टीले आज प्रदेश प्रमुखलाई एक पत्र लेख्दै यसबारे जानकारी गराएको हो । जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आज मधेस प्रदेश प्रमुखलाई पत्र पठाउँदै समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । पत्रमा उल्लेख भएअनुसार जनमतले सरकारमा समर्थनसमेत उक्त पार्टीका…

Read More

रौतहटमा जितिया नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

लालबन्दी । रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ । आज बिहान जितिया पर्वको (नहायखाय) पर्वका लागि आमासँगै लाल बकैया नदीको सबगढामा नुहाउन गएकी गौर–६ बस्ने बैजु साहकी १० वर्षीया छोरी करिश्माको डुबेर मृत्यु भएको हो । खोलामा नुहाउने क्रममा बिहान करिब १० बजे डुबेर बेपत्ता भएकी बालिकाको शव दिउँसो करिब…

Read More

जेनजी आन्दोलन असर : बर्दिबासमा एक सय ८३ वटा सालका रुख कटान

महेन्द्रनगर । जेनजी आन्दोलनका नाममा बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित टुटेश्वरनाथ साझेदारी वन उपभोक्ता समिति अन्तर्गतको १८३ बोट सालका रुख कटान गरिएको छ । जेनजी आन्दोलनका क्रममा मङ्गलबार प्रदर्शनकारीले कार्यालयमा आगजनी प्रयास गरेपछि १८ वटा रुख काटेका थिए । भोलिपल्ट बुधबार थप १६५ बोट सालका रुख कटान गरिएको थियो । प्रहरीले रुख कटान गर्ने दुई युवालाई पक्राउ…

Read More

२०८२ साल भदौ २८ गते शनिबारको राशिफल

२०८२ साल भदौ २८ गते शनिबारको राशिफल : मेष- अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्‍नेछन्। प्रयत्‍न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। समयको गतिलाई पछ्याउन प्रयत्‍न गर्नु होला। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ। वृष- आश मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर,…

Read More